पात्रो

रेडियो

समाचार खोजी

ग्रीन डेभलपमेन्ट बैंकको २७ चैतमा साधारणसभा, बोनश र हकप्रद प्रस्ताव

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

ग्रीन डेभलपमेन्ट बैंकले चैत्र २७ गते बुधबार साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट चुक्ता पुंजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । त्यस्तै कम्पनीले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुंजीको ११०.७१ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता