पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

नेपाल इन्स्योरेन्सको १५.७९८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ७ गते बुक क्लोज गर्ने निर्णय छ ।  
कम्पनीले चैत्र १९ गते बोलाएको साधारणसभामा आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको साधारणसभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

270 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता