काठमाडौं/ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको पियोर इनर्जी लिमिटेडको अइपीओमा १२ करोड ८२ लाख ८२ हजार बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ बजेसम्म ५६ हजार ४०२ जनाले आवेदन दिएका छन् । यो मागभन्दा ८.९० गुणा बढी आवेदन हो ।
कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो ।
साझा अर्थ संवाददाता