पात्रो

रेडियो

समाचार खोजी

समृद्धि फाइनान्सको सीईओमा सन्तोषकुमार घिमिरे

साझा अर्थ संवाददाता १ चैत २०८१, शुक्रवार

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सीईओमा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । उक्त फाइनान्सका सीईओ टिकानिधि लोहनीले राजीनामा दिएपछि गत बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी बैशाख १ गतेदेखि लागू हुने गरी घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव बिनोदराज पौडेलले जनाएका छन् । 

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ