पात्रो

रेडियो

समाचार खोजी

प्याब्सन अध्यक्षमा अधिकारी सर्वसम्मत

साझा अर्थ संवाददाता २६ फागुन २०८१, सोमवार

 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् ।

काठमाडौँमा भएको प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मतअध्यक्षमा चयन भए पनि अन्य पदाधिकारीहरुका लागि भने आज निर्वाचन हुँदैछ ।

 

182 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्