काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आफ्नो छैटौं साधारणसभा चैत १० गते कुण्डलिनी रोयल्स आह्वान गरेको छ ।
कम्पनीले शेयरधनीलाई वितरण गर्न लाभांश प्रस्ताव समावेश गरेको छैन । तर सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार चैत ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
साझा अर्थ संवाददाता