पात्रो

रेडियो

समाचार खोजी

आइएमई लाइफको साधारणसभा आज, २१ प्रतिशत लाभांस प्रस्ताव पारित हुने

साझा अर्थ संवाददाता २५ फागुन २०८१, आइतवार



आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको २१ प्रतिशत लाभांस प्रस्ताव पािरत गर्ने वार्षिक साधारणसभा आज बस्दैछ । सभामा कम्पनीले सेयरधनीलाई २१.०५२६४ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

 साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्