पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशियाले ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार जारी गर्ने

साझा अर्थ संवाददाता २३ फागुन २०८१, शुक्रवार

काठमाडौं । एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्पन्न सभाले आर्थिक वर्ष २०८०र०८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता