पात्रो

रेडियो

समाचार खोजी

गार्डियन माइक्रो लाइफको बुक क्लोज २६ फागुनमा

साझा अर्थ संवाददाता १६ फागुन २०८१, शुक्रवार

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले  चैत्र ११ गते विराटनगरको एयरपोर्ट होटेलमा साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

253 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्