पात्रो

रेडियो

समाचार खोजी

सम्पदा लघुवित्तले लगानीकर्तालाई बनायो निराश

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

सम्पदा लघुवित्तले आफ्ना लगानीकर्तालाई निराश बनाउदै आर्थिक वर्ष २०८०र८१ मा कुनै पनि लाभांश नदिने घोषणा गरेको छ।

कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ मा  लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्