बिहिबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४४ हजार १ सय २० सय रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय २ रुपैयाँ तोकिएको छ ।
साझा अर्थ संवाददाता