पात्रो

रेडियो

समाचार खोजी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारणसभा १५ फागुनमा, छैन लाभांस प्रस्ताव

साझा अर्थ संवाददाता २२ माघ २०८१, मङ्गलवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले फागुन १५ गते साधारणसभा आह्वान गरेको छ । तर, बैंकले लाभांस प्रस्ताव भने गरेको छैन । 

बैंकले साधारणसभा प्रयोजनको लागि माघ २९ देखि फागुन १५ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २८ गतेसम्म  कायम शेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन र संचालकको निर्वाचनमा मतदान गर्न सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन । सर्वोच्च अदालतको आदेशपछि बैंकको यस पटकको साधारणसभामा संचालकको निर्वाचन पनि हुदै छ।

 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु