काठमाडौः विहिवार सुनको मुल्य एक सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार बुधवारको तुलनामा एक सय रुपैयँले घटी सुन प्रतितोला १ लाख ६० हजार पाँच सय मा कारोवार भइरहेको छ ।
चाँदीको मुल्य भने १ हजार आठसय पचासीमा कारोवार भइरहेको महासंघको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता