पात्रो

रेडियो

समाचार खोजी

सुन तोलाको एक लाख ६० हजार ६ सय पुग्यो

साझा अर्थ संवाददाता ११ माघ २०८१, शुक्रवार

 

साताको अन्तीम दिन आज शुकबार सुनको भाउ प्रति तोला एक हजार बढेको छ । बिहिबार प्रतितोला १ लाख ५९ हजार ६ सयमा कारोबार भएको सुन आज १ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३७ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय १२ रुपैयाँ तोकिएको छ ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्