आज बिहिबार पनि सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५९ हजार ६ रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३६ हजार ८ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा आएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता