पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमई बैंकको सेवा सात घन्टा अबरुद्ध हुने

साझा अर्थ संवाददाता ३ माघ २०८१, बिहिवार

काठमाडौं । सेवा स्तरोन्नतीका लागि ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने भएको छ । 

बैंकको कार्ड स्विच अपग्रेड कार्यका लागि आज ९माघ ३० गते राति १२ बजदेखि भोलि शुक्रबार साँझ ७ बजेसम्मका लागि सेवा अवरुद्ध हुने भएको हो ।

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता