पात्रो

रेडियो

समाचार खोजी

आठ सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता १ माघ २०८१, मङ्गलवार

 

आज मंगलबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज   प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा आइपुगेको हो ।

 
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ