पात्रो

रेडियो

समाचार खोजी

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

साझा अर्थ संवाददाता २९ पुष २०८१, सोमवार

काठमाडौं/ नेपाली बजारमा सोमबार पनि सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार हिजो प्रतितोला १ लाख ५५ हजार  ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 यस्तै, सोमबार चाँदीको भने मूल्य स्थिर रहेको छ । आइतबार १ हजार ८६०  रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।  

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता