आज बिहिबार सुनचाँदीको भाउ प्रतितोला आठ सय बढेको छ । बुधबार प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३१ हजार ४ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ पुगेको छ ।
साझा अर्थ संवाददाता