पात्रो

रेडियो

समाचार खोजी

आरम्भ चौतारी लघुवित्तमा ६ जना सञ्चालक नियुक्ती हुदै

साझा अर्थ संवाददाता २२ पुष २०८१, सोमवार

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारणसभा  माघ १४ गते बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा हुने भएका छ  । कम्पनीले यसअघि नै शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ ।  सभाले चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा  नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ६ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पेश गर्नेछ । 

 साधारणसभा प्रयोजनका लागि संस्थाले माघ २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसैले  पुस २९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

115 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता