पात्रो

रेडियो

समाचार खोजी

प्रति तोला एक हजार चार सय बढ्यो सुन

साझा अर्थ संवाददाता १७ पुष २०८१, बुधवार

आज बुधबार सुनको भाउ प्रति तोला एक हजार चार सय बढेको छ । मंगलबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोला १ लाख ५१ हजार रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २९ हजार ४ सय ६० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय १३ रुपैयाँ तोकिएको छ ।

137 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ