पात्रो

रेडियो

समाचार खोजी

ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर दीपेन्द्र

साझा अर्थ संवाददाता १५ पुष २०८१, सोमवार

 

काठमाडौं । एसपिजि अटोमोबाइल्स प्रालि ९ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक० ले नेपाल प्रिमियर लिग ९एनपीएल० २०२४ को ओमोडा इलेक्ट्रिफाइङ प्लेपर अफ द टुर्नामेन्ट तथा सुदुरपश्चिम रोयताका कप्तान रहेका दिपेन्द्र सिंह ऐरिलाई ब्रान्ड एम्बेसेडर बनाएको छ ।

सोमबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै उनलाई आधिकारिक रूपमा ब्रान्ड एम्बेसेडर नियुक्त गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्ध हुँदा खुसी व्यक्त गरे ।

समारोहमा शारदा ग्रुपका अध्यक्ष शिव रतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाको सहभागिता रहेको थियो ।

ओमोडा एन्ड जेइको एनपिएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह(प्रायोजक रहेको थियो।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता