पात्रो

रेडियो

समाचार खोजी

कर्णाली विकास बैंक समस्याग्रस्त घोषित

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार

काठमाडौंः कर्णाली विकास बैंक समस्याग्रस्त घोषित भएको छ । बुधवार नेपाल राष्ट्रबैंकले सो बैंकलाई समस्याग्रस्त घोषित गरेको हो ।
बुधवार बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गठन गरेको नेपाल राष्ट्रबैंकले जनाएको छ । समितिमा वित्तीय संस्था सुपरीबेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा रहनु भएको छ ।

194 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता