पात्रो

रेडियो

समाचार खोजी

गरिमा विकास बैंकले ५ प्रतिशत नगद लाभांश दिने

साझा अर्थ संवाददाता ५ पुष २०८१, शुक्रवार



गरिमा विकास बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

  कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ। 

नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

119 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता