पात्रो

रेडियो

समाचार खोजी

रसुवागढी हाईड्रोपावरको बार्षिक साधारणसभामा छैन लाभांस एजेण्डा

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

 

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनीको पुस ४ गते बसेको  सञ्चालक समितिको बैठकले पुस २९ गते १२ औं वार्षिक साधारण सभा डाकेको हो ।  
 कम्पनीको सभामा लाभांशको अजेण्डा पेश हुने छैन । 
उक्त सभामा  सञ्चालकसमितिको तर्फबाट प्रस्तुत हुने आव २०८०र८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल असार मसान्तको वासलात तथा आव २०८०र८१ को आर्थिक विवरणहरुहरुका बिषयमा छलफल हुनेछ । त्यस्तै, सञ्चालक  समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधा र कम्पनीको सञ्चालक समितिमा रहने २ जना स्वतन्त्र संचालकको मनोनयनरनिर्वाचन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्