काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।
बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई पुस १ गतेबाट लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
साझा अर्थ संवाददाता