पात्रो

रेडियो

समाचार खोजी

विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा देवेन्द्र कार्की र महेन्द्र बहादुर गुरुङ नियुक्त

साझा अर्थ संवाददाता २० साउन २०८१, आइतवार

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा  देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले उहाँहरुलाई सञ्चालक सदस्यमा नियुक्त गरेको हो । 
मन्त्रालयले मन्त्रीस्तरीय निणर्यबाट शुक्रबार नै कार्की र गुरुङलाई नियुक्त गरिएको जनाएको छ । यस अघि शुत्रवारनै दुई सदस्यलाई पदमुक्त गरिएको मन्त्रालयको भनाई रहेको छ ।  नवनियुक्त सदस्य द्वय मध्ये गुरुङलाई उपभोक्ताका तर्फबाट र कार्कीलाई उर्जा विज्ञका रुपमा नियुक्त गरिएको छ । 
मन्त्रीस्तरीय निणर्यबाट शुक्रबार नै प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाएको थियो ।

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ