ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक । यहाँको प्राकृतिक सौन्दर्य, हिमालका भव्य दृश्य र शान्त वातावरणले पर्यटकलाई मोहित बनाएको छ। कञ्चनजङ्घा बेस क्याम्पलगायतका स्थलमा भ्रमण गर्दै स्थानीय संस्कृति र प्राकृतिक दृश्यहरुमा रमाउने गर्दछन् । तस्बिरः दिकुमार लिम्बू/रासस