पात्रो

रेडियो

समाचार खोजी

हिमालयन लघुवित्त वित्तीय संस्थाले  सेयरधनीलाई लाभांश नदिने

साझा अर्थ संवाददाता १३ कार्तिक २०८१, मङ्गलवार



काठमाडौं/ हिमालयन लघुवित्त वित्तीय संस्थाले  सेयरधनीलाई लाभांश नदिने भएको छ ।  कात्तिक १२ गते बसेको सञ्चालक समिति बैठकले गत बर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई ११।५८ प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले आर्थिक वर्ष २०८०(८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

 

241 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता