काठमाडौंः बैंकहरुले ऋणपत्रको ब्यादर घटाएका छन् । निक्षेपको ब्याजदर घटाएसँगै ऋणपत्रको ब्यादर समेत बैंकहरुले घटाएका हुन् ।
बाणिज्य बैंकहरुले ब्याजदर घटाएर ऋणपत्र निश्काशन गर्न नियमक निकायसँग अुमति मागेका छन् । कर्तिक महिनामा बाणिज्य बैंकहरुको औषत ब्याज ६ दशमब १८७ प्रतिशत रहेको छ । यसको असरण ऋणपत्रमा समेत परेको छ । हाल नौवटा बैक तथा वित्तिय संस्थाहरुले ऋणपत्र निश्काशन गर्ने तयारीमा छन् । ऋणपत्र जारी गर्ने तयारीमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले सात देखि ९ प्रतिशत ब्याज दिनेगरी ऋणपत्र निश्काशन गर्न अनुमति मागेका छन् ।
साझा अर्थ संवाददाता