पात्रो

रेडियो

समाचार खोजी

शिवम होल्डिङ्ग्स लिमिटेडको लाभांस पारित

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार

 

काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडको बुधबार सम्पन्न वार्षिक साधारण सभाले २.५० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश पारित गरेको हो ।

शिवम् सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको सहायक कम्पनी शिवम होल्डिङ्ग्सको वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा भएको हो ।

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता