पात्रो

रेडियो

समाचार खोजी

आज पनि बढ्यो सुनको मुल्य, तोलाको १ लाख ६२ हजार ४ सय

साझा अर्थ संवाददाता १ कार्तिक २०८१, बिहिवार

 

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रकर्ड कायम गरेको छ । बुधबार तोलाको १३ सयले बढेको सुनको मूल्य आज पनि ६ सय रुपैयाँले बढेको छ ।  
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेछ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  
 
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ