पात्रो

रेडियो

समाचार खोजी

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम मिति

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

काडमाडौंः माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड को आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको  । कम्पनीले सर्व साधारणकालागि असार ३ गते  निष्काशन तथा विक्री खुल्ला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम मिति रहेको हो । 
कम्पनीले  १४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन तथा विक्री खुल्ला गरेको थियो । 
कम्पनीले १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजनाको सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

25 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु