पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्य नयाँ किर्तिमानमा, तोलाको एक लाख ६१ हजार ८ सय

साझा अर्थ संवाददाता ३० असोज २०८१, बुधवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । बुधबार प्रतितोला १३ सय रुपियाँ बढेर छापावाला सुनको मूल्य एक लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।  

 
यस्तै आज चाँदीको मूल्य पनि तोलमा २५ रुपैयाँले बढ्दै एक हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला २५ रुपियाँले नै बढ्दै एक हजार ९ सय २५ रुपैपियाँमा कारोबार भएको थियो । 

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ