पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रबैंकले रु. १० का ३४ करोड नयाँ नोट छाप्ने, लागत करिब ३ रुपैयाँ

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, चाइनालाई रु. १० दरका नेपाली नोट छपाईको जिम्मा दिइएको छ । करिब ३ रुपैयाँ लागत पर्ने गरी चाइनिज कम्पनीलाई रु. १० दरका ३४ करोड नोट छपाईको ठेक्का दिएको हो । 
 
सो कम्पनीले ३४ करोड प्रति रु. १० दरका नोट तपाईका लागि ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर९९५ करोड ३८ लाख रुपैयाँभन्दा बढी० बराबरको प्रस्ताव पेश गरेको थियो । केन्द्रीय बैंकले सोही प्रस्ताव स्वीकृत गरिएको सूचना प्रकाशित गरेको हो।  

523 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता