सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लगानीकर्तालाई ४ प्रतिशत वोनश शेयर दिने भएको छ । असोज २० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । १२ कात्तिकमा हुेन १८ औं वार्षिक साधारण सभाबाट गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०।२१ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल ४।२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
साझा अर्थ संवाददाता