काठमाडौं । सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । बैंकले ग्राहकलाई सूचना तथा प्रविधिमा आधारित रहेर सेवा प्रवाह दिएकोमा आइएसओ २७००१:२०२२ प्राप्त गरेको जनाएको छ ।
यसवाहेक बैंकले सूचना प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डका आधार व्यवस्थापन गर्दै आएको पनि उल्लेख गरेको छ । र यो मूल्यांकन एएमटीआईभीओ समूहले गरेको बताइएको छ ।
साझा अर्थ संवाददाता