पात्रो

रेडियो

समाचार खोजी

स्ट्यान्डर्ड बैंकका सिइओलाई ‘सिइओ अफ दी इयर’ अवार्ड

साझा अर्थ संवाददाता ७ असोज २०८१, सोमवार

 

स्ट्यान्डर्ड चार्टर्ड बैंकका सिइओ अनिर्वाण घोष दस्तिदारले ‘बैंकिङ सिइओ अफ दी इयर अवार्ड २०२४’ प्राप्त गरेका छन् । 

बेलायतस्थित ग्लोबल बैंकिङ एन्ड फाइनान्स रिभ्यु म्यागेजिनले बैंकका सिइओ दस्तिदारलाई बैंकिङ लिडरसिप विधाअन्तर्गतको सिइओ अफ दी इयर अवार्ड दिएको बैंकले जनाएको छ । 
 

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता