पात्रो

रेडियो

समाचार खोजी

नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा बोहरा

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा टेक बहादुर बोहरा नियुक्तिभएका छन् ।

शनिबार बसेको कम्पनी संचालक समितिको बैठकले बोहरालाई  शनिबारदेखि नै लागू हुने गरि उनी अध्यक्षमा नियुक्ति भएका हुन् ।

यसअघि अध्यक्ष सन्तोष फुयलले राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो ।  उनको राजिनमा शनिबार बसेको बैठकले स्वीकृत गरेको थियो

214 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता