भर्खरै प्रकाशित खबर
चार अर्ब लगानीमा भैरहवामा खुल्यो रमेश टायल्स उद्योग
कजारिया रमेश टायल्सले रुपन्देहीको भैरहवामा नयाँ अत्याधुनिक उद्योग सञ्चालनमा ल्याएको छ। कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले ४ अर्ब लगानीमा स्थापित उद्योगको उद्घाटन गरेका हुन्।
कार्यक्रममा अध्यक्ष कजारियाले नेपालब...




