भर्खरै प्रकाशित खबर
राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले आजै २१ दिनका लागि खिच्न लागेको रकमका लागि आज २ बजेसम्म अनलाइन बिडिङ माध्यमबाट बोलकबोल गरिनेछ । रकमको ब्याजदर पनि कबोलकै माध्यमबाट तय हुनेछ ।
<...पछिल्लो खबर
-
बजारको अधिक तरलता खिच्न राष्ट्र बैंकले आज ७० अर्ब निक्षेप संकलन गर्दै
-
सुनको मूल्य तोलामा ३६०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
युनाइटेड आजोड इन्स्योरेन्सको ४.२८ प्रतिशत बोनस सेयर प्रस्ताव
-
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरूको ५ खर्ब लगानी, राष्ट्र बैंकको लक्ष्य पछ्याउँदै बैंकहरू
-
दुई अमूल्य सांस्कृतिक सम्पदा फिर्ता
-
केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी




