भर्खरै प्रकाशित खबर
इ सेवाको एक लाख जित्ने अफर
काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले नयाँ अफर ल्याएको छ ।
इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ...




