भर्खरै प्रकाशित खबर
सहभागीहरूलाई कोषको एक अर्ब ५२ करोड थप प्रतिफल
काठमाडौं । नागरिक लगानी कोषले बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई एक अर्ब ५२ करोड रुपियाँ प्रतिफल प्रदान गरेको छ ।
कोषले बचत बृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक...




