पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य बढ्यो

साझा अर्थ संवाददाता १४ वैशाख २०८३, सोमवार

काठमाडौंः सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार  प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।  आइतबार सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ थियो ।
यस्तै सुनसँगै चाँदीको मूल्यमा पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी ५ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाई रहेको छ ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु