पात्रो

रेडियो

समाचार खोजी

१ खर्ब २० अर्ब बैङ्कीङ प्रणालीबाट प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता ११ वैशाख २०८३, शुक्रवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले बैङ्कीङ प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ प्रशोचण गर्न  लागेको छ । बैङ्कीङ प्रणालीमा अधिक तरलता थुप्रिएपी राष्ट्र बैङ्कले सो रकम प्रशोचण गर्न लागेको हो ।

निक्षेप संकलन उपकरण मार्फत आज बैङ्कीङ प्रणालीबाट १ खर्ब २० अर्ब रुपैयाँ प्रशोचण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । आज तीन बजे अनलाईन बोल कबोल मार्फत सो रकम १९ दिनकालागि प्रशोचण गर्न लागिएको छ । अनलाईन बोलकबोलमा क, ख तथा ग वर्गका बैंक तथा वित्तीय सँस्था सहभागि हुन पाउने छन् । ब्याजदर बोलकबोल मार्फत तय हुने छ ।

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्