पात्रो

रेडियो

समाचार खोजी

भगवती हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता ९१८.३७ रुपैयाँ कायम

साझा अर्थ संवाददाता १ असोज २०८१, मङ्गलवार

भगवती हाईड्रोपावर कम्पनीले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ ।  
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९१८.३७ रुपैयाँ कायम भएको छ ।  

समायोजन अघि कम्पनीको अन्तिम सेयरमूल्य प्रतिकित्ता ९५५.१० रुपैयाँ कायम थियो ।  कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको  ४ प्रतिशतले बोनस सेयर र १०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । 

195 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु