पात्रो

रेडियो

समाचार खोजी

आरजु देउवाद्वारा युलेन्स स्कुलको विद्यालय ब्यवस्थापन समिति अध्यक्षबाट राजिनामा

साझा अर्थ संवाददाता ११ असोज २०८२, शनिवार

काठमाडौंः आरजु देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजिनामा दिनु भएको छ । देउवाले अभिभावको बैठकमा राजिनामा दिनु भएको हो । 
काठमाडौं तथा ललितपुरमा रहेको दुवै स्कुलको ब्यावस्थापन अध्यक्षबाट उहाँले राजिनामा दिनु भएको विद्यालयले पुष्टी गरेको छ । भाद्र २४ गते जेन्जी आन्दोलनका क्रममा स्कुलका भौतिक संरचना आन्दोलनकारी ले जलाएका थिए । भौतिक संरचना जलेर नष्ट भएपनि नयाँ ढंलले स्कुल चलाउने योजना रहेको विद्यालयले जनाएको छ ।

118 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु