प्रधानमन्त्री ओली र रुसी महासङ्घका राष्ट्रपति पुटिनबीच भेटवार्ता
साझा अर्थ संवाददाता१७ भदौ २०८२, मङ्गलवार
282
Shares
साझा अर्थ संवाददाता
१७ भदौ २०८२, मङ्गलवार
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच आज भेटवार्ता भएको छ ।