पात्रो

रेडियो

समाचार खोजी

रवि लामिछानेलाई थुनामानै राख्न आदेश

साझा अर्थ संवाददाता २६ साउन २०८२, सोमवार

काठमाडौंः सहकारी ठगिका आरोपी रास्वपा सभापती रवि लामिछानेलाई अदालतले थुनामानै राख्न आदेश दिएको छ । सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सो आदेश दिएको हो । 
बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा  लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा हुनु हुन्छ । लामिछानेले सहकारी ठगीमा आफू संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको गर्न आफूले चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते सोमबार निवेदन दिनु भएको थियो ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु