पात्रो

रेडियो

समाचार खोजी

त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

 

काठमाडौं। सरकारले त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन गरेको छ। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै त्रिवि रंगशाला स्तरोन्नतिको लागि ४० करोड बजेट विनियोजन गरिएको बताएका हुन्। 

सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशालाका सिर्जित सम्पत्ति खरिद गर्न सशर्त अनुदानको व्यवस्था गरेको छ। 

289 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता